Posts

दुबाई मा भैरहेको छ यस्तो

Image
गीत संगीत संगै   आज भोलि सुर्य कुमार बोहरा छोटो चलचित्र  बनाउदै यो प्रदेश मा घटी रहेको घटना हो एक दिन को प्रेम मा कति पय चेली प्रदेश मा आफ्नो अस्मिता गुमाउनु  परेको छ कत्ति सोदेश फर्कनु भयको छ भनि कति पय ले गर्व पातन गराउने दवाई  खानुहुन्छ र त्यो दवाई खाने क्रम मा कति पय को अस्पताल धाउनु पर्ने हुन्छ  हो यस्तै कथा मा आधारित छ यो भिडियो यो दुबाई मा सुट्टिङ्ग  भयको भिडियो भयर होला सायत दुबाई बाट पत्रकारिता  गर्ने धेरै जसो दाजु भाइ हरु को सायत यस्तै कहानी मा फस्नु भयको भयर होला कसैले पनि यो भिडियो लाइ चासो दिनु भयन भन्नु हुन्छ सुर्य कुमार बोहरा दुबाई मा धेरै संग्सस्ता भयानी कसैले यो भिडियो लाइ चासो दिनु भयन किन ? बुज्न सकियन तर यो भिडियो ले ९९% सत्ते भयको ले कतै न कतै  आफ्नै जस्तो कहानी सोचेर शियर  नगर्नु भयको होला जस्तो लाग्छ भन्नु हुन्छ ।।।। धन्यावट छ कलाकार केशव ढकाल अनि सानु गैरे जी लाइ जनचेतना को लागि राम्रो अभिनय गर्नु भयको मा धन्यवात छ सुर्य कुमार बोहरा लाइ राम्रो कथा प्रस्तुत गर्नु भयको मा धन्यवात छ सबै टीम लाइ सात सपोट को लागि

हरेक सप्ताह सुक्रवार मियूजिक भिडिओ बनाउन बेस्त हुने सुर्य कुमार बोहरा आफैँ ......

Image
बोहोरा इन्टरटेन्टमेन्ट एण्ड फिल्मस प्रा लि ले भर्खर माँयाको तगारो नामक निकै मार्मिक गितको भिडियो सार्बजनिक गरेको छ । खाश गरि टेकु खत्री को ठुलो सहयोग मा |  अमृतबाबू रोकाय को शब्दलाई अर्जुन भुषालले निकै भावुकतामा डुब्दै निकै मीठो आवाजमा सजाएका छन । साथमा जमुना सिर्पाली ले भुषाललाई आवाजमा साथ दिएकी छिन । टेकु खत्री को छायाँकन रहेको उक्त भिडियोमा केशब ढकाल, सुर्यकुमार बोहोरा तथा सानू गैह्रे को बेजोड अभिनय रहेको छ। अतिथि कलाकार हरुमा प्रकाश बश्याल , सेतु परियार,किशन चापागाईं, सुर्य परियार, कमल मगर तथा बिरु ले भिडियोमा साथ दिएका छन । भिडियो मा बिसेष गरि प्रकाश ढकाल को निगरानी मा भयको र छायांकन मा बिसेष साथ दिनु भयको सुर्य कुमार बोहराले  भन्नु भयको छ  युएईको विभिन्न स्थानमा छायांकन गरिएको माँयाको तगारोको निर्देशन भने सुर्यकुमार बोहोराले नै गरेका छन । मध्यरातमा रुन्छु म कराउछु , तिमिलाई केही भयो कि डराउछु जस्ता मार्मिक शब्दहरुले भरिएको उक्त गितको सम्पादन पनि बोहोराले नै गरेका हुन । पछिल्लो समयमा युएईमा म्युजिक भिडियोमा छायांकन गर्ने बोहोरा अहिले निर्देशन , सम्पादन तथा अभिनय समेत ग

गीत सङ्गीत मा आउनु भन्दा पैले बोहोरा के थिय साहित्य सर्जक ?

Image
हाम्रो सवाल  गायक  तथा सर्जक साँगेतिक सबै बिदामा हात हाल्नु भयका कलाकार सुर्य कुमार बोहरा   प्र ,१  ) प्रदेश मा हुनु हुन्छ गीत सङ्गीत मा कसरि आउनु भयो हजुर ले सङ्गीत सिक्नु भयको छ ?  उतर :- हैन  मैले कुनै गीत सङ्गीत सिकेको हैन सानै देखी रुची थियो इस्कुलमा पनि सङ्गीतबिदा का   हरेक  कार्यक्रम हरुमा भागलिदै गाउने गर्थे यसरि गीत सङ्गीत का सयौं सिर्जना संग नाम  जोडिन्छ एकदिन भन्ने था थियन  प्र ,२ ) हजुर लाइ गीत सङ्गीत मा कस्ले ल्यायो र कसरि आउनु भयो?  उतर :- एकजना बैनी को नाम याद आउछ खाशगरी  मधुमाया परियार म (skype) अनलाइनमा म रेडियो कार्यक्रम चलाउने क्रम मा कुरा भयको थियो र गायक बाबुराम परियार दाजु को पैलो गीत अन्तिम पल्ट भेट्न मन्लाछ भन्ने मार्मिक लोक गीत मा अवसर पय अभिनय मा तेही सुटिंग को दिनमा सर्जक दाजु होमनाथ कोवर जी संग को भेटघाट ले चासो बढेको हो र आज यहाँ सम्म पुगेको छु  प्र ,३ )  प्रदेश मा गीत सङ्गीत मा लागेका हरु थुप्रै पैसा लगानी गर्ने अनि ठगिने पाइयको छ हजुर ले कति लगानी गर्नु भयको र  ठगिनु भयको  छ कि नाइ ? उतर :- पैलो भिडियो मा अभिनय गर्ने क्रममा लाग्यो ३००० दिराम क

प्रबास बाटै गित संगीत मा चर्चा मा रहेका होमनाथ कुवर

Image
गुल्मी जिल्ला को हस्तिचौर मा जन्मनु भएका होमनाथ कुवर अहिले दुबई, यूएई मा रहेर पनी निकै संगीत छेत्र मा चर्चा मा देखियका छन  संगीत छेत्र को यात्रा सुरु गरेको धेरै भएको छैन । झन्डै दुई बर्स को अन्तराल मा दुई दर्जन लोक गीत हरु मा यक दमै मन छुने गीत सिर्जना गरि सकेका छ्न कुवर भन्छन दर्शक हरु को निकै माया पाई रहेको र आउने दिन हरु मा पनि माया पाउने छु सोछे भन्दा पनि धेरै आत्म निर्भर का साथ बतायका छन गुल्मी को हस्तिचौर मा जन्म भइ हाल खाडी मुलुक प्रबास मा धेरै बर्स देखि कार्यरत रहे पनि आफ्नो सस्कृती लाई जगेर्ना गरि कला गला लाई निरन्तर अगाडि बडाउने कुरा जान कारी गरायका छ्न । पहिलो लोक दोहोरी यल्बम बितेका कुरा सोच्दै छु को गीत मा संगीत गरेर संगीत  छेत्र मा पाइला चालेका कुवर अहिले निकै चर्चा मा देखियका छन । यो छोटो समयमा नै उनले संगीत  मात्र होइन आफू शब्द सिर्जना र आबज हरु पनि मिसायका छन  बितेका कुरा सोच्दै छु को केही दिन पछि अन्तै माया सारी सकेसी बजार मा लियर आयका थिय र तेस गीत मा पनि निकै दर्शक को निकै माया पायका  यस क्षेत्रमा आगामी दिनमा अझ शसक्त रुपमा लाग्ने बताउछन्  अहिले आफुले गरेक