प्रबास बाटै गित संगीत मा चर्चा मा रहेका होमनाथ कुवर






गुल्मी जिल्ला को हस्तिचौर मा जन्मनु भएका होमनाथ कुवर अहिले दुबई, यूएई मा रहेर पनी निकै संगीत छेत्र मा चर्चा मा देखियका छन  संगीत छेत्र को यात्रा सुरु गरेको धेरै भएको छैन । झन्डै दुई बर्स को अन्तराल मा दुई दर्जन लोक गीत हरु मा यक दमै मन छुने गीत सिर्जना गरि सकेका छ्न कुवर भन्छन दर्शक हरु को निकै माया पाई रहेको र आउने दिन हरु मा पनि माया पाउने छु सोछे भन्दा पनि धेरै आत्म निर्भर का साथ बतायका छन गुल्मी को हस्तिचौर मा जन्म भइ हाल खाडी मुलुक प्रबास मा धेरै बर्स देखि कार्यरत रहे पनि आफ्नो सस्कृती लाई जगेर्ना गरि कला गला लाई निरन्तर अगाडि बडाउने कुरा जान कारी गरायका छ्न । पहिलो लोक दोहोरी यल्बम बितेका कुरा सोच्दै छु को गीत मा संगीत गरेर संगीत  छेत्र मा पाइला चालेका कुवर अहिले निकै चर्चा मा देखियका छन ।

यो छोटो समयमा नै उनले संगीत  मात्र होइन आफू शब्द सिर्जना र आबज हरु पनि मिसायका छन  बितेका कुरा सोच्दै छु को केही दिन पछि अन्तै माया सारी सकेसी बजार मा लियर आयका थिय र तेस गीत मा पनि निकै दर्शक को निकै माया पायका  यस क्षेत्रमा आगामी दिनमा अझ शसक्त रुपमा लाग्ने बताउछन्  अहिले आफुले गरेका धेरै गित संगीत  हरु  अब छिटै बजार मा आउने तयारी रहेको उनि बताउछन।

होमनाथ जि ।

तपाईं ले यो संगीत छेत्र मा लाग्ने कसरी र सोच बिचार गर्नु भयो 

हजुर मैले येस संगीत छेत्र लाई यक दमै नजिक देखि माया गर्थे बाल्य काल देखि नै र म निकै गीत हरु गुन गुनाउने पनि गर्थे मेरो सानै देखि को नै सोच थियो कि म पनि आफ्नो कला गला लाई यक पटक दर्शक हरु बिच ल्याउछु भन्ने तर नेपाल मा हुदा आर्थिक को अभाव अन्य समस्या हरु को कारण बाट पनि आफुले सोछे जस्तो सहज रुप मा काम गर्न सकेको थियन अहिले त प्रबास बाट आर्थिक पनि सजिलो छ निरन्तर आफ्नो काम मा पनि ध्यान दियको छु र संगीत  छेत्र लाई पनि उतिकै

होमनाथ जि तपाईं लाई यो छेत्र मा अगाडी बड्न को लागि कस्को पेरणा ले यहाँ सम्म आउनु भयो ?

हजुर मैले भन्नू पर्दा मलाइ निकै निस्वार्थ को साथ मा मलाइ धेरै जना ले साथ दिनु भको छ नाम लिनु पर्दा मलाइ संगीत छेत्र मा हात डोरायर हिंड्न सिकाउने केशब कुवर भाइ उमेश कुवर भाइ चुमन काउछा मगर अग्रज दाजु सम्भु  कुवर कृष्ण कुवर भाइ सुन्दर खनाल  रामु जि सि सुर्य  कुमार बोहोरा अन्य धेरै जना हुनुन्छ नाम लियर पनि सबै जनाको समेट्न सक्दैन धेरै जनाको माया र साथ पाको छु


होमनाथ जि अब आउने दिन हरु मा के सोच बिचार गर्नु भको छ ?

हजुर मेरो सोच बिचार

भविष्यमा एक सफल कलाकार बन्ने लक्ष्यकासाथ यसै क्षेत्रमा निरन्र्तर आफ्ना पाइलाहरु अघि बढाइरहेको छु हेरौ कहाँ सम्म पुग्न सफल हुन्छु
 होमनाथ जि कलाकारिता क्षेत्र भनेको  के हो यो छेत्र लाई के कसरी बुज्नु हुन्छ तपाईं ?

हजुर कलाकारिता छेत्र एउटा यस्तो क्षेत्र हो जसले समाजमा घट्ने गरेका नकारात्मक घटनालाई सकारात्मक र उत्कृष्ट सोचसहित अभिनयमा उतारेर कलाकारिताको माध्यमबाट न्यूनिकरण गर्नमा मद्यत गर्दछ,


Comments

Popular posts from this blog

गीत सङ्गीत मा आउनु भन्दा पैले बोहोरा के थिय साहित्य सर्जक ?

हरेक सप्ताह सुक्रवार मियूजिक भिडिओ बनाउन बेस्त हुने सुर्य कुमार बोहरा आफैँ ......