दुबाई मा भैरहेको छ यस्तो
गीत संगीत संगै आज भोलि सुर्य कुमार बोहरा छोटो चलचित्र बनाउदै
यो प्रदेश मा घटी रहेको घटना हो एक दिन को प्रेम मा कति पय चेली प्रदेश मा आफ्नो अस्मिता गुमाउनु परेको छ कत्ति सोदेश फर्कनु भयको छ भनि कति पय ले गर्व पातन गराउने दवाई खानुहुन्छ र त्यो दवाई खाने क्रम मा कति पय को अस्पताल धाउनु पर्ने हुन्छ हो यस्तै कथा मा आधारित छ यो भिडियो यो दुबाई मा सुट्टिङ्ग
धन्यवात छ सुर्य कुमार बोहरा लाइ राम्रो कथा प्रस्तुत गर्नु भयको मा धन्यवात छ सबै टीम लाइ सात सपोट को लागि
Comments
Post a Comment