गीत सङ्गीत मा आउनु भन्दा पैले बोहोरा के थिय साहित्य सर्जक ?

हाम्रो सवाल  गायक  तथा सर्जक साँगेतिक सबै बिदामा हात हाल्नु भयका कलाकार सुर्य कुमार बोहरा 

 प्र ,१  ) प्रदेश मा हुनु हुन्छ गीत सङ्गीत मा कसरि आउनु भयो हजुर ले सङ्गीत सिक्नु भयको छ ?
 उतर :- हैन  मैले कुनै गीत सङ्गीत सिकेको हैन सानै देखी रुची थियो इस्कुलमा पनि सङ्गीतबिदा का   हरेक  कार्यक्रम हरुमा भागलिदै गाउने गर्थे यसरि गीत सङ्गीत का सयौं सिर्जना संग नाम  जोडिन्छ एकदिन भन्ने था थियन 
प्र ,२ ) हजुर लाइ गीत सङ्गीत मा कस्ले ल्यायो र कसरि आउनु भयो? 
उतर :- एकजना बैनी को नाम याद आउछ खाशगरी  मधुमाया परियार म (skype) अनलाइनमा म रेडियो कार्यक्रम चलाउने क्रम मा कुरा भयको थियो र गायक बाबुराम परियार दाजु को पैलो गीत अन्तिम पल्ट भेट्न मन्लाछ भन्ने मार्मिक लोक गीत मा अवसर पय अभिनय मा तेही सुटिंग को दिनमा सर्जक दाजु होमनाथ कोवर जी संग को भेटघाट ले चासो बढेको हो र आज यहाँ सम्म पुगेको छु 
प्र ,३ )  प्रदेश मा गीत सङ्गीत मा लागेका हरु थुप्रै पैसा लगानी गर्ने अनि ठगिने पाइयको छ हजुर ले कति लगानी गर्नु भयको र  ठगिनु भयको  छ कि नाइ ?
उतर :- पैलो भिडियो मा अभिनय गर्ने क्रममा लाग्यो ३००० दिराम को लगानी हो सबैले मिलेर लगानी गर्ने हो भन्नु भयो अनि लगायको थिया ७०० दिराम  यस्तो हुन्छ तेतीबेला त्योमौका पाउनु नै भाग्य थियो 
अनि मेरो पैलो गीत फेस्बुक मा दम्छ भन्ने गीत मा १८००० हजार रुपिया लगानी गरेको थिय  ठगिनुमा त तेस्तो केहि भयको छैन तर १ गीत आझै आयको छैन सुशील भारती नाम को गायक ले १०००० रुपिया लिनु भयो र गीत कता गयो था भयान तेहो ठगीमा परेको मेरो पैसा त थियन तेहिपनि गीत मेरै थियो 

प्र,४ ) के हजुर ले गीत सङ्गीत बाट पैसा कमाउनु भयको छ ?
उतर :- खासै पैसानै कमाउछु भनेर मा गीतसंगीत मा लागेको त हैन  आफुले गयका थुप्रै गीत ओझेल परेपछि आफै छायांकन निर्देसन  गर्न सुरु गरेको छु आज भोली सम्पाद पनि गर्छु यसरि हल्का नाम र दाम दुवै पाइरको छु 
अन्तेमा केहि खाश भन्न चाहानुहुन्छ दर्शक श्रोता लाइ 

प्रदेश मा छु निर्देसन छायाँकन सम्पादन अभिनय गर्छु फुर्शत को बेला भने जस्तो हुदैन किन कि प्रदेश मा छु जस्तो हुन्छ तेस्तै सुजाप सल्लाह दिनु होला कसरि राम्रो बनाउन सक्छु हजुर हरुनै मेरो गुरु  हो  गाउछु सब्द लेख्छु लय बनाउछु  सुन्दिनु होला यति मात्र 
धेन्यावत हामीसंग कुरा गर्नु भयो हजुर को साँगेतिक यात्रा सफल रहोस कामना गर्दछौ    http://www.youtube.com/c/suryaBohora  

Comments

Popular posts from this blog

प्रबास बाटै गित संगीत मा चर्चा मा रहेका होमनाथ कुवर

हरेक सप्ताह सुक्रवार मियूजिक भिडिओ बनाउन बेस्त हुने सुर्य कुमार बोहरा आफैँ ......