हरेक सप्ताह सुक्रवार मियूजिक भिडिओ बनाउन बेस्त हुने सुर्य कुमार बोहरा आफैँ ......

बोहोरा इन्टरटेन्टमेन्ट एण्ड फिल्मस प्रा लि ले भर्खर माँयाको तगारो नामक निकै मार्मिक गितको भिडियो सार्बजनिक गरेको छ । खाश गरि टेकु खत्री को ठुलो सहयोग मा | 
अमृतबाबू रोकाय को शब्दलाई अर्जुन भुषालले निकै भावुकतामा डुब्दै निकै मीठो आवाजमा सजाएका छन । साथमा जमुना सिर्पाली ले भुषाललाई आवाजमा साथ दिएकी छिन । टेकु खत्री को छायाँकन रहेको उक्त भिडियोमा केशब ढकाल, सुर्यकुमार बोहोरा तथा सानू गैह्रे को बेजोड अभिनय रहेको छ। अतिथि कलाकार हरुमा प्रकाश बश्याल , सेतु परियार,किशन चापागाईं, सुर्य परियार, कमल मगर तथा बिरु ले भिडियोमा साथ दिएका छन । भिडियो मा बिसेष गरि प्रकाश ढकाल को निगरानी मा भयको र छायांकन मा बिसेष साथ दिनु भयको सुर्य कुमार बोहराले  भन्नु भयको छ 
युएईको विभिन्न स्थानमा छायांकन गरिएको माँयाको तगारोको निर्देशन भने सुर्यकुमार बोहोराले नै गरेका छन ।
मध्यरातमा रुन्छु म कराउछु , तिमिलाई केही भयो कि डराउछु जस्ता मार्मिक शब्दहरुले भरिएको उक्त गितको सम्पादन पनि बोहोराले नै गरेका हुन ।
पछिल्लो समयमा युएईमा म्युजिक भिडियोमा छायांकन गर्ने बोहोरा अहिले निर्देशन , सम्पादन तथा अभिनय समेत गरेका छन ।
 तेसै गरि केहि दिन पैले मात्र यो बियोगान्त लोक दोहोरि तिम्रै यादले मुटु जलायो 
जस्ता धेरै गीत हरु आज भोलि आफै संपादन गरेको भन्नु भयको छ 
चाहना ?    
गीत सँगीत मा रुची भयका नयाँ गायक सर्जक का सिर्जना जो आफ्नो जस्तै  आर्थिक अभाबले ओझेल परेका सिर्जना सकेसम्म बजार मा लेउने जमर्को गर्दै youtub चंनेल आफै खोलेको भन्नु हुन्छ किर्पया हजुर हरुले पनि सहायो गर्नु पर्यो  मात्र video हेरी सुजाव सल्ला ले  धन्यवाद !!!!!

Comments

Popular posts from this blog

गीत सङ्गीत मा आउनु भन्दा पैले बोहोरा के थिय साहित्य सर्जक ?

प्रबास बाटै गित संगीत मा चर्चा मा रहेका होमनाथ कुवर